२१ बैशाख,

कञ्चनपुरको महेन्द्रनगरस्थित नाइन इलेभन होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृत्यु हुनेमा, भीमदत्त नगरपालिका १५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डे होटेलको कोठामा रहेको बेडमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मृत्युको कारण खुल्न सकेको छैन। घटनास्थल सिल गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय