१ बैशाख,
बाँके : बाँकेको नेपालगन्जस्थित वीपी चोकमा विहिबार दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयबासीले रोडमा टायर बालेर विरोध प्रदर्शन गरेका छ्न ।

आईतबार दिउँसोदेखि मापसे गरेर कार चलाउँदा चालकको लापरबाहीका कारण भएको सवारी दुर्घटनामा हजुरआमा र नातिसँगै एकैपटक तीनजनाले आफ्नो ज्यान गुमाएका थिए।

तीन जनाको मृत्यु हुने गरी भएको सवारी दुर्घटनामा चालकको लापरवाही देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार दुर्घटनामा संलग्न कारका चालकले मदिरा सेवन गरेको स्वीकार गरेका छन् ।

विरोध र्यालीमा लिएका केहि दृश्यहरु हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय