२७ चैत,
गायक कमल खत्रीको स्वरमा ‘घर सम्हाल’ बोलको गीत आईतबार सार्वजनिक भएको छ । यस भिडियोको निर्देशन सुरेन्द्र मल्ल ठकुरीगरेका छन् भने, भिडियोमा जीवन भण्डारी, प्रनिमा दाहाल र कमल देवकोटाको अभिनय रहेको छ ।

गरिबीको कारण घर छोडेर कमाउन हिँड्नुपरेको कथा गीतमा देखाइएको छ । ‘समय बदलियो तर परिस्थिती उही छ’ भन्ने भावको यस गीतका शब्द कोमल प्याकुरेलले लेखेका हुन् भने जीवन भण्डारीले संगीत दिएका छन् । प्रकाश पाण्डेले छायांकन गरेको भिडियोका सम्पादक बिष्णु खड्का हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय