२७ चैत,
बाँके : अनेरास्ववियु बाँके जिल्ला कमिटीले आईतबार शुभकामना प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

दिनेश केसिको अध्यक्षतामा गरिएको शुभकामना प्रदान तथा भितेपात्रो बिमोजन कार्यक्रममा आउदै गरेको नयाँ वर्षको शुभकामना प्रदान कार्यक्रमसहित स्थानीय तहको निर्वाचन बारे छलफल गरिएको अनेरास्ववियु बाँकेका उपाधक्ष्य बिकल भट्टराईले जानकारी दिएका छन्।

उक्त कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु बाँकेका केन्द्रिय सचिव सुर्य रोकाय, विशिष्ट अतिथि जिल्ला सचिव रत्न खत्री, नेकपा एमालेका जिल्ला उपाध्यक्ष दिल्ली बिसि, जिल्ला केन्द्रिय सदस्य सुमन घिमिरे, सचिबालय सदस्य मोहित साह, नेकपा एमाले प्रदेश सदस्य हलिम साह लगायतका कमरेडरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय