
२१ चैत,
बाँके : स्थानिय तह निर्वाचन २०७९ सुरक्षाको लागि नेपाल सरकारले २०७८/१२/०२ गतेको राष्ट्रिय दैनिक गोर्खापत्रमा विज्ञापन प्रकाशित गरेको थियो। उक्त विज्ञापन अनुसार, जिल्ला प्रहरी कार्यालय बाँकेले म्यादी प्रहरीको भर्ना लिएर लिखित परीक्षाको अन्तिम नतिजा सोमबार आज प्रकाशित गरेको छ।
सम्पूर्ण जानकारीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेको आधिकारिक पेज बाट हेर्नुहोस्




म्यादी प्रहरीको प्रकाशित नतिजा हेर्नको लागि तल दिएको जिल्ला प्रहरी कार्यालय बाँकेको आधिकारिक फेसबुक “District Police Office Banke” मा दबाएर हेर्नुहोस् अथवा तल दिएको लिंक खोलेर हेर्नुहोस्