९ चैत,
सल्यान : कर्णाली प्रदेश सल्यानमा नेपालकै सबैभन्दा ठुलो नमुना शंख निर्माण गरिएको छ।

छत्रेश्वोरि गाउँपालिका वडा नम्बर ६ सल्यानमा रहेको संखमूलको शंखपार्क धार्मिक पर्यटक प्रबन्ध गर्ने उदेश्यले ठुलो शंख निर्माण गरिएको स्थानीयले जनाएका छन्।

स्थानीयका अनुसार, करिव एक करोड साठी लाख लागतमा बनाएको २१ फिट लम्बाई र १३ फिट उचाई रहेको नेपालकै सबैभन्दा ठुलो शंख रहेको दाबि गरिएको बताए। यद्यपी यस शंखमूलको शंखपार्कमा दैनिक घुम्ने मानिसहरुको निकै भिडभाड हुने साथै नजिकै रहेका खुद्रा व्यापारीहरुले समेत राम्रो आम्दानी गरेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय