६ चैत,
बाँके : बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ५ को ८ घरमा खानेपानीका लागि आवश्यक सामाग्री वितरण गरिएको छ ।

नेकपा एमाले पालिका कमिटी अध्यक्ष कमरेड मनोज के.सि को व्यक्तिगत सहयोगमा ८ घरका लागि नल्का, पाईप लगाएत आवश्यक सामग्रीहरु वितरण गरिएको छ ।

यद्यपि पालिका अध्यक्ष कमरेड के.सि, सशक्त तरिकाले इमानदारी पुर्वक जनताको सेवामा लागि परेको पाईएको छ ।

अध्यक्ष के.सि. भनछन्, “पालिकामा स्थानीय सरकार नेकपा एमाले बाहेक अन्य जुनसुकै पार्टीको सरकार भएपनी जनताको सेवामा निश्वार्थ भावनाका साथ आवश्यकतालाई पूरा गर्नु जरुरी रहेको बताएका छन् । के.सि. ले भने, ‘भोट पाउनकै लागि कार्यक्रममा जथाभावी बोलेर, भासण दिएर स्वार्थका साथ स्थानीय सोझा साझा जनताहरुलाई लोभ, लालज देखाई स्थानीय सरकारमा निर्वाचित हुनु उपयुक्त नरहेको बताएका छन् ।

पालिकामा पार्टीको स्थानीय सरकार भएपछी पार्टीको भूमिका पनि निभाउन जरुरी रहेको बताए । आउदो निर्वाचनमा राप्तिसोनारी गाउँपालिकाको स्थानीय सरकार नेकपा एमालेकै हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय