
३ चैत,
गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका नेपाली सेना जवान पवन कटुवालको मृत्यु भएको हो । कटुवालको दलदले पोखरीमा डुबेर मृत्यु भएको थियो।
मृत्यु हुनेमा, खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।



प्रहरीका अनुसार, निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदल पोखरीमा हाम फालेका थिए । घटना बुधबार साँझ ७ः४५ बजेको हो ।