२४ फागुन,
बाँके : बाँकेमा आज महिलाहरुले ११२ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवस आन्दोलनका रुपमा मनाइरहेका छन् । महिलाहरुको निम्ति प्रेरणा, सम्मान र प्रतिबद्धताको बिषय बनिरहेको आजको दिनलाई हरेक बर्षे विशिष्ट उत्सवको रुपमा मनाउने गरिन्छ ।

“दिगो भविष्यको लागि लैङ्गिक समानता” भन्ने बिषयबस्तु अन्तरगत संसारभरका महिलाहरुले ११२ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवस आन्दोलनका रुपमा मनाइरहेका छन् । त्यसैगरी ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ लगायत विभिन्न नाराका साथ नेपालमा पनि श्रमिक महिला दिवस देशब्यापी रुपमा विभिन्न कार्यक्रमसहित मनाईदैछ ।

सरकारी विद्यालयबाट सम्पूर्ण विद्यार्थी लगाएत निजि संघ, संस्थाबाट कर्मचारीहरु समेत सबैले आन्दोलनका रुपमा नाराबाजी गरी मनाईरहेका छन्।

हेर्नुहोस् फोटोफिचरसहित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय