१८ फागुन,
बाँके : बाँकेको कोहलपुरस्थित गोलपार्कमा नेकपा एमालेको पार्टी कार्यालय आज उद्घाटन भएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँकेका पार्टी इन्चार्ज सुर्य ढकाल कमरेडको नेतृत्वमा यो समुउद्घाटन कार्यक्रम सुरु गरिएको छ ।

कोहलपुर नगर कमिटीका अध्यक्ष लोक प्रिय नेता कमरेड खिल प्रसाद भुसाल भन्छन्, आजको यस कार्यक्रममा एमसिसिस जस्तो रास्ट्रघाती अनुदान तथा ऋण सम्झौता जस्तो कुख्यात काम सरकारले गरेको र पार्टीगत विषयहरुमा छलफल हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय