२७ माघ,
बाँके : सुर्खेतबाट नेपालगन्ज आउदै गरेको हाईस बाँकेको बैजनाथ १ मा अनियन्त्रित भई दुर्घटना भएको छ।
बा ४ ख २२४० नम्बर को हाइस अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा घाईते भएकाहरु कसैको पनि जानकारी आएको छैन। १४ जना घाइते भन्ने सूचना जानकारी आएको छ थप जानकारी केही समयमा आउने…















