गायिका अन्जु पन्तको स्वरमा १५ वर्ष अघि रेकर्ड भएको “नबिर्से तिमीलाई नपाएँ तिमीलाई” नयाँ भर्सनमा गायिका रचना रिमालले स्वर दिएर रेकर्ड रेकर्ड गराएपछि यतीबेला यो गित विवादमा परेको छ । गितलाई केही दिनअघि गीतकार विपिन किरणले नयाँ पुस्ताकी गायिका रचना रिमालको स्वरमा रेकर्ड गराएपछि यो गित विवादमा परेको हो ।
सम्पूर्ण जानकारीको तलको लिङ्क खोलेर हेर्नुहोस्
गायिका रचना रिमालको स्वरमा रेकर्ड गरिएको नयाँ भर्सनमा “नबिर्से तिमीलाई नपाएँ तिमीलाई”
गायिका अन्जु पन्तको स्वरमा रेकर्ड भएको पुरानो गित “नबिर्से तिमीलाई नपाएँ तिमीलाई”