गायिका अन्जु पन्तको स्वरमा १५ वर्ष अघि रेकर्ड भएको “नबिर्से तिमीलाई नपाएँ तिमीलाई” नयाँ भर्सनमा गायिका रचना रिमालले स्वर दिएर रेकर्ड रेकर्ड गराएपछि यतीबेला यो गित विवादमा परेको छ । गितलाई केही दिनअघि गीतकार विपिन किरणले नयाँ पुस्ताकी गायिका रचना रिमालको स्वरमा रेकर्ड गराएपछि यो गित विवादमा परेको हो ।

सम्पूर्ण जानकारीको तलको लिङ्क खोलेर हेर्नुहोस्

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fanjupanta%2Fposts%2F483576449801316&show_text=true&width=500

गायिका रचना रिमालको स्वरमा रेकर्ड गरिएको नयाँ भर्सनमा “नबिर्से तिमीलाई नपाएँ तिमीलाई”

गायिका अन्जु पन्तको स्वरमा रेकर्ड भएको पुरानो गित “नबिर्से तिमीलाई नपाएँ तिमीलाई”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय