२१ माघ,
सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको चट्याङ लागेर मृत्यु भएको छ।

विहिबार देखि हावाहुरी सहित भारी वर्षा भएपछी गएराति खत्री आफ्नै घरको भान्सामा खाना पकाउने क्रममा चट्याङ लागी घाइते भइ मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय