२० माघ,
बाँके : बाँकेको भेरी अस्पतालमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा, नेपालगञ्ज उपमहानगरपालिका – २ का ८६ वर्षीय पुरुष र दाङको शान्तिनगर गाउँपालिका –२ का ८० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको कोरोना व्यवस्थापनका फोकल पर्सन तेज वलीले जानकारी दिए।

यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४८ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय