बाँके : जिल्ला प्रशासन कार्यालय बाँकेले अत्यावश्यक सेवा शान्ति सुरक्षा र मुद्दा बाहेकका अन्य सबै सेवाहरु आज बाट स्थगित गरेको छ।

आज माघ १० गते सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै कार्यालयमा कार्यरत केहि कर्मचारीहरुलाई कोरोना भाईरस संक्रमण पुष्टी भएको र अन्य कर्मचारीलाई मिल्दो जल्दो लक्षण देखिएपछि सबै सेवाहरु बन्द गरिएको सूचना विज्ञप्तिमा उल्लेख गरिएको छ।

अन्य जानकारीका लागि यो विज्ञप्ति हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय