२४ पुस,
बाँके । नेकपा एमाले बाँकेको ८ औं जिल्ला अधिवेशन बन्दसत्र समापन हुने भएको छ ।

पौष २३ गते नेकपा एमालेको पार्टी कार्यालय नेपालगन्जमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशभरका ७७ वटै जिल्ला अधिवेशनको भर्चुवल माध्यमबाट उद्घाटन गरेका थिए ।

पार्टी कार्यालयको उद्घाटन समारोमा पार्टीका पोलिट ब्यूरो सदस्य खेममान खड्का प्रमुख अथितिको रुपमा रहेएका छन् ।

जिल्ला अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किस्मत कुमार कक्षपति, सचिव रत्न खत्री, अशोक लगाएत अन्य केही व्यक्तिहरुले अध्यक्ष पदमा इच्छा देखाएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिएका छन् ।

गुरुङका अनुसार, नेतृत्व समक्ष आकांक्षा राख्नेहरुमा गोपाल गिरी र घननाथ खनाल रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय