२२ पुस,
बाँके। बाँकेको कोहलपुरस्थित साझा चोक नजिकै हाम्रो के.पी रेस्टुरेन्ट अगाडी सरकारी साधन मोटरसाईकको दुरुपयोग गरि रातको अबेर हुदासम्म यहि रोकिएको नजिकै रहेका व्यापारीले जानकारी दिएका छन्।
व्यापारीका अनुसार, सरकारी सवारी साधन चलाउने चालक जुनसुकै कामले भएपनि यसरी दुरुपयोग गर्नु गलत भएको पुस्टि गरेका छन् । भे१ब ९७१ नम्बरको मोटरसाईकल व्यक्तिगत काममा मात्रै नभएर रेस्टुरेन्टमा आएर अबेर सम्म रोकी साधनको दुरुपयोग गरिएको व्यापारी सन्देशले ओलीले बताएका छन्।
सरकारी साधनको दुरुपयोग हुदा स्थानीय सरकारको ध्यानाकर्षण नभएपछि सवारी चालकहरुको मन पर्दि भएको पाईन्छ। यसमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी देखिएको छ।