१० पुस,
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले नि:शुल्क सटल बसको सेवा सुचारु गरेको छ। प्रर्यटक मन्त्री प्रेम बहादुर आलेको स्वामित्वमा उद्घाटन गर्दै संचालनमा आएको छ।

नेपाल नागरिक उटल प्राविधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले तिन वटा माइक्रोबसलाई नि:शुल्क सटल बस सेवाका रुपमा संचालनमा ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताएका छन्।

ठाकुरका अनुसार, समूउद्घाटन गरेको सुरुवाती दिनमै ६ सय भन्दाबढि यात्रुले सेवा पाएको बताए।

पुरा जानकारीका लागि तल दिएको लिंक खोलेर भिडियो हेर्नुहोस्

https://fb.watch/a6l4Zu9rWp/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय