८ पुस,
काठमाडौं । उदयपुर घर भएकी २३ बर्षकी सरिता केसी काठमाडौंको असनमा बिहान र बेलुका चिया बेचेरै महिनाको साढे २ लाखसम्म कमाउदै आएको सरिता के.सी ले बताएकी छिन् ।

सरिताका अनुसार, उनको कुनै पसल छैन, दिउँसो कलेज जाने र बिहान र बेलुका थर्मसमा चिया हालेर काठमाडौंको असनमा बेच्दै आएकी बताईन। उनले यसरी चिया बेच्न थालेको १ बर्ष भएको बताएकी छिन् ।

सरिता हाल काठमाडौंको त्रिचन्द्र कलेजमा पोलिटिकल साईन्समा व्याचलर गरिरहेकी छिन्। साथै उनीसंगै रहेका भाई पढाउन र आफु पढ्न उनी काठमाडौंको राजधानीमा चिया बेचिरहेकी छिन् । सरिता भनछिन् “काम सानो ठुलो हुदैन र मेहेनत गर्न लजाउन हुँदैन भन्ने बिचारसहित धेरै युवाहरुका लागि प्रेरणा बनेको बताउछिन्।”

हेर्नुहोस् भिडियोसहित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय