६ पुस,
बाँके। बाँकेस्थित नेपालगंजमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको एकाइ कमिटिले पूर्णता पाएको छ । मंगलबार भएको अनेरास्ववियुको अधिवेशनबाट अध्यक्षमा माधव खत्रीसहित ३९ सदस्यीय कमिटि गठन भएको छ ।

जसमा उपाध्यक्षमा कल्पना थापा, सचिवमा डम्बर बिश्वकर्मा, नेकपा एमाले नेपालगन्ज उपमहानगरका अध्यक्ष दत्त प्रसाद आचार्य र पार्टी जिल्लाका सचिव रत्न खत्रीसहित अनेरास्ववियु जिल्ला इन्चार्ज मोहित शाह चएन भएको अनेरास्ववियु जिल्ला उप सभापति बिकल भट्टराईले बताएका छन्। भट्टराईले नवगठित समिति सबैलाई बधाई समेत दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय