
४ पुस,
बाँके। बाँकेको कोहलपुर नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको एकदिने प्रश्न पत्र निर्माण कार्यक्रम सम्पन्न भएको छ।
यस कार्यक्रममा नगर शिक्षा शाखा बाँकेले एक सुचना विज्ञप्ति जारि गर्दै २०७८ पौस २२ देखि दोर्सो त्रैमासिक परीक्षा संचालन हुने जानकारी गराएको छ।


