८ मङ्सिर,
बाँके। कोहलपुरस्थित चौराहा देखि चप्परगाडी जोड्ने डुढुवा पुलको निर्माण कार्य हुदा ठुलो मात्रामा जाम भएको हो।

डुढुवा पुल केहिसमय देखि निर्माण कार्य सम्पन्न नहुदा समय-समयमा ठुलो मात्रामा जाम हुने गरेको त्यहाँका स्थानीयले जानकारी दिएका छन्।

स्थानीयका अनुसार, यस पुलको निर्माण कार्य यस अघि पनि भएको थियो। तर बिचमा छोडिएको बताए। र पुन अहिले यो कार्य सुचारु गरेको बताएका छन्। यथापी यसको मतलब “पहिले आएको बजेट कम भएर निर्माण कार्य रोकिएको र अहिले पुन सुचारु भएको देखिन्छ।” निर्माण कार्य भन्दा धेरै भ्रस्टाचार गरेको प्रस्ट देखिएको छ।

यस पुलको निर्माण कार्यमा सम्बन्धित निकायको ध्यानाकषर्ण हुन एकदमै जरुरि देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय