
१२ कात्तिक,
ईलाका प्रसाशन कार्यालय गौरीगञ्जका कर्मचारीले आफु काम नगरि बस्छु भन्दै सेवाग्राहीलाई धम्की दिएका छन् ।
सेवाग्राही भनछन् “११ बजि सक्दा समेत कर्मचारी कार्यालय आइपुग्दैनन्। आएका कर्मचारीले सेवाग्राही सँग रुखो ब्यवहार गरेको बताएका छन्।”
पुरा जानकारीको लागि तल दिएको लिंक खोलेर भिडियो हेर्नुहोस्