
१० कात्तिक,
बाँके। कोहलपुरको चप्परगौडिमा ट्रक र बस एक आपसमा ठोकिएका छन्।
नमस्ते नेपाल यातायात सेवा प्रराईभेट लिमिटेडको कान्तिपुर नामक डिलक्स बसपार्क देखि बर्दिया नेपालगन्ज हुदै काठमाडौँ जादै गरेको भे१ख १५३३ नुम्बरको बसलाई सोहि दिसाबाट आएको ना५ख ७९८० नुम्बरको ट्रकले ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन्।



स्थानीयका अनुसार, रोकिएको बसलाई ट्रकले नै ठक्कर दिएको हो, ट्रक वालको नै गल्ती भएको बताए।