
२ कात्तिक,
बाँके। बाँकेमा एक युवक जंगलमा मृत अवस्थामा फेला परेका छन्।
कोहलपुरस्थित १३ सिमरी गाउँ नजिक रहेको जङ्गलमा अन्दाजी उमेर ३५ वर्षीय युवक झुन्डिएर मृत अवस्थामा फेला परेका छन्। जङ्गलमा भेट्ने मानिसहरु द्वारा ईलाका प्रहरी कार्यालय कोहलपुरलाई जानकारी दिएका छन्। थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


