२१ असोज,
बाँके। अखिल नेपाल युवक संघ बाँकेको आयोजनामा कोहलपुर नगरपालिकाको नगर भेलाले आयोजक समिति निमार्ण गरिएको छ।

यस कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल युवक संघ केन्द्रका माहा सचिव कृष्ण राज पाण्डे लगाएत अखिल छैटौ जिल्ला अध्यक्ष नवराज चन्द र युवक संघ बाँकेका उपाध्यक्ष ईश्वर पाण्डेसहित अन्य केहि सदस्यहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न गरिएको हो।

१) संयोजक : सावित्रा कार्की
२) सदस्य : देबेन्द्र बुढा
३) सदस्य : सवित्रा भण्डारी
४) सदस्य : मन शाही र
५) केशव शाही आदि रहेका छन्।

२१ गते विहिबार अखिल नेपाल युवक संघ बाँकेले कोहलपुर नगरपालिकाको नगर भेला गरि आयोजक समिति निर्माण गरेको छ। हेर्नुहोस् नया समिति गठन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय