
२३ भदौ,
काठमाडौंको नयाँबानेश्वरमा एमसीसीको विरोध र समर्थनमा उत्रिएका दुई समूहबीच झडप भएको छ ।
एमसीसीको विरोधमा उत्रिएको समूह र एमसीसीको समर्थन गर्दै सडकमा उत्रिएको नेकपा एमालेको युवा संगठन युवा संघ नेपालका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।



झडपका केही तस्विरहरु हेर्नुहोस्