
१२ भदौ,
बाँकेको जानकी गाउँपालिकाका वडा अध्यक्ष राम निवास यादवको निधन भएको छ।



यादव केहि समयदेखि मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए भदौ १२ गते शनिबार बिहान १ बजे उपचारका क्रममा नेपालगञ्जमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिएकि हुन् ।
राम निवास यादव एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।