
१० चैत,
आत्मविश्वास अर्थात् आफैंमा विश्वास गर्नु । आत्मविश्वासले भरिएको व्यक्तिले आफ्नो निर्णय आफैं लिने मात्र होइन, सकारात्मक ऊर्जा पनि उत्सर्जन गर्छ । यस्तो व्यक्ति कठिन परिस्थितिमा पनि डराउँदैन । त्यसैले हरेक व्यक्तिलाई आफूमा आत्मविश्वास होस् भन्ने लाग्छ ।
आत्मविश्वास एउटा भावना हो । जो व्यक्तिलाई आफूमा र आफ्नो क्षमतामा विश्वास हुन्छ, उसमा आफ्नो लक्ष्यमा अघि बढ्ने शक्ति पनि हुने प्रेरकवक्ता मान्सी अग्रवाल बताउँछिन् । जीवनमा आत्मविश्वासको प्रभाव, आत्मविश्वास कसरी बढाउने र कुन क्षेत्रमा आत्मविश्वास बढाउने यि सबै तल दिएको भिडियोमा हेर्नुस्।
भिडियो : शंकर गिरी/अनलाइनखबर