२७ चैत,
बाँके : आगामी शैक्षिक सत्रमा विद्यालय तहको वैशाख १५ गतेदेखि भर्ना सुरु भएपनि पठनपाठन २१ गतेबाट शुरु हुने शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बताएको छ।

यसअघि सरकारले वैशाख १५ देखि शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेको थियो। यसमा सर्वसाधारणलाई अलमल भएको भन्दै केन्द्रले भर्ना १५ गते र २१ गते पठनपाठन शुरु हुने जनाएको हो। अघिल्ला वर्षमा सरकारले वैशाख २ गते शैक्षिक सत्र शुरु गर्ने गरेको थियो। पुरा जानकारीको लागि तल दिएको सूचना हेर्नुस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय