१२ चैत

बाँके : बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिसका बिरामी फेला परेका छन् ।अस्पतालमा सञ्चालन भइरहेको सिफलिससम्बन्धी अनुसन्धानका क्रममा ती बिरामी फेला परेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार फेला परेका बिरामीमध्ये केहीलाई तत्काल उपचार आवश्यक रहेको   केही बिरामीले यसअघि उपचारगराइसकेका छन्  बिरामी मुख्यतः २० देखि ४० वर्ष उमेर समूहका रहेका छन् 

सिफलिसका बिरामी दैनिक रुपमा बढ्दै गएको पाइएको छ। अस्पतालले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन छाला तथा यौनरोग विभागअन्तर्गत ‘भेनस कर्नर’ स्थापना गरेको थियो  ‘भेनस कर्नर’ मा सिफलिससम्बन्धी परामर्शपरीक्षण तथा उपचार सेवासुरक्षितगोप्य  व्यवस्थित रूपमा निःशुल्क उपलब्ध गराइएको   

भेरी अस्पतालमा सन् २०२६ जनवरीदेखि सुरु भएको सिफलिससम्बन्धी अनुसन्धान यस वर्षको डिसेम्बर अन्तिमसम्म जारी रहनेअस्पतालले जनाएको   पुरा समाचार यहाँ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय